नेपाली कांग्रेस १५औँ महाधिवेशन: रामरुप कुर्मीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
नेपाली कांग्रेसका पर्सा जिल्लाका नेता रामरुप प्रसाद कुर्मीले आगामी १५औँ महाधिवेशनका लागि केन्द्रीय सदस्य (मधेसी कोटा) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
English